तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

दाङ । लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठक आह्वान गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button