प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।
नेपाली काँग्रेसबाट वि.सं. २०६४ सालको संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा यही वैशाख २९ गते शुक्रबार असामयिक निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्