तपाईँ सुन्दै हुनुहुन्छः

आज बस्ने भनिएको राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं । राष्ट्रियसभा बैठक बस्ने दिन र समय परिवर्तन गरिएको छ ।

संसद् सचिवालयका अनुसार बिहीवार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक विशेष कारणवश २०८० वैशाख ४ गतेका लागि सारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button