तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रेस स्वतन्त्रता सेनानी नेपालीको योगदानको उचित सम्मान हुन्छ’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ठूलो योगदान भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले वरिष्ठ पत्रकार नेपाली बिरामी परेर उहाँको स्वास्थ्य अवस्था बिग्रन थालेको थाहा पाएपछि जनकपुरधाम २३ विन्धिमा रहेको निजी निवासमा पुगेर शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालीको सम्मानमा प्रदेश सरकार सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button