तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button