तपाईँ सुन्दै हुनुहुन्छः

भोलि मन्त्रीपरिषद् बिस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रीपरिषद् विस्तार गर्नुहुने भएको छ ।

file photo

सरकारमा सहभागी दलहरूसँगको छलफलपछि भोलि साँझसम्म मन्त्रीपरिषद् विस्तार गर्नुहुने प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिनुभयो ।

यही पुस २६ गते विश्वासको मत लिएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलहरूसँग छलफल थाल्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button