काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ पुस २८ गते बिहीबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध समेत गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्