सुर्खेत–१ बाट काँग्रेस उपसभापति खड्का विजयी
सुर्खेत । सुर्खेत क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ ।

खड्का ४२६०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३०९८८ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्