तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ४० देखि ५० प्रतिशत मत खस्यो

जगत साउद। कैलाली जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रको सबै ६२९ मतदान केन्द्रमा शान्तिपुर्व वातावरणमा मतदान जारी छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले कैलालीमा केहीवेर अघि सम्म ग्रामीण क्षेत्रमा ४० प्रतिशत र शहरी क्षेत्रमा ५० प्रतिशत खसेको बताउनु भयो । 

उहाँले मतदान केन्द्रदेखि वडागत मतदानको तथ्याङ्क हेर्दा ग्रामीण भन्दा शहरी क्षेत्रमा बढी मत खसिरहेको बताउनुभयो । कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button