तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्नुस् : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

आयोगले मतदान गर्ने क्रममा मतदाता नामावलीमा नाम नभेटिए निःशुल्क टोल फ्री नम्बर ११०२ मा समर्पक गर्न आग्रह गरेको हो ।

आइतबार बिहान ७ देखि देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी रहने छ । निर्वाचन अपराह्न ५ बजेसम्म जारी रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button