मतपत्रमा त्रुटि भएपछि मतदान स्थगित
पर्वत। पर्वतको एक मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
मोदि ६ स्थित नवजागृत माबि मतदान केन्द्रमा मतपत्रमा त्रुटि भएपछि मतदान स्थगित भएको हो । संघ तर्फको मतपत्रमा उम्मेदवार नै नभएको चिन्ह परेपछि बिबाद भएको हो ।
बिबाद मिलाउन सर्वदलिय बैठक चलिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्