तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं। निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी रहेको बेला आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

आइतबार बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button