तपाईँ सुन्दै हुनुहुन्छः

मतदान केन्द्र नजिक रहेकाे कुकर बम सेनाद्वार डिस्पाेजल

गाेरखा । सदरमुकामको द वल्ड क्यापिटल मावि मतदान केन्द्रमा भेटिएको बम नेपाली सेना डिस्पोज गराएकाे छ । नेपाली सेनाको रिपुमर्दन गणबाट खटिएको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो ।

अज्ञात समुहले सो केन्द्रमा कुकर बम राखेको थियो । जसका कारण पैतालिस मिनेट मतदान कार्यक्रम स्थगित भएको थियो । अहिले मतदान पूर्ण रुपमा सुचारु भएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button