तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटाद्वारा मतदान

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भएको छ । आज बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button