तपाईँ सुन्दै हुनुहुन्छः

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

कास्की । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडान गर्न प्रतिबन्ध लगाएको छ ।

आइतबार पोखरामा प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटनामा एक जना पाइलटको ज्यान गएपछि क्यानले उडान गर्न रोक लगाएको हो ।

प्राधिकरणले अर्को व्यवस्था नभएसम्म प्याराग्लाइडिङका सबैखाले उडान रोकिने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button