तपाईँ सुन्दै हुनुहुन्छः

जोशीको जीवन प्रेरणाको अजस्र स्रोत : राष्ट्रपति भण्डारी

काठमाण्डौ । राष्ट्रपति विद्यादेबी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनले मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताउनुभएकोछ ।

जोशीको सार्थक जीवन सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको राष्ट्रपति भण्डारीले ट्विट गर्दै उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button