सत्ता गठबन्धनमा सिट बाँडफाँड (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ ।
१२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ स्थान पाएका छन् ।
जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्