तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सप्तरी । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो।

निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्ला अदालत सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button