तपाईँ सुन्दै हुनुहुन्छः

आगामी तीन दिन नदीहरूमा उल्लेख्य वहाव बढ्ने


काठमाडौं । आगामी तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाऊ, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता र खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने नेपाल बाढी पूर्व सूचनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button