त्रिशुलीमा खसेको कार बेपत्ता, यात्रु सकुशल
चितवन । पोखराबाट झापा जादै गरेको कार भरतपुर महानगरपालिका वडा नं. २९ स्थित सत्रकिलो भन्ने स्थानबाट त्रिशुलीमा खसेर बेपत्ता भएको छ ।
बा १० च ४५५४ नम्बरको कार विहान सवा सात बजे त्रिशुलीमा खसेर बेपत्ता भएको चितवन प्रहरीले जनाएको
कार चालक झापाको दमक नगरपालिका वडा नं. ३ का ५२ वर्षका लिला भट्टराई र उनकी श्रीमती ४० वर्षका देउकला दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्