तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत्

काठमाडौँ । नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत् रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले अपडेट गरेको पछिल्लो वरियतामा नेपालले आफ्नो स्थान यथावत् राखेको छ । नयाँ वरियतामा नेपाल १९ औँ स्थानमा यथावत् रहेको छ ।

file photo

वरियताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत् रहेको छ । २० राष्ट्र सहभागी वरियतामा नेपाल १९ औँ स्थानमा रहेका छ । २० औँ स्थानमा पपुवा न्युगिनी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button