काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने कार्यक्रम

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
आजको बैठकमा सरकार सञ्चालनका सन्दर्भमा उठेका प्रश्नहरूको पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको नेपाली काँग्रेसका सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो ।
काँग्रेस केन्द्रीय समितिको बैठक सोमबारदेखी जारी छ ।







प्रतिक्रिया राख्नुहोस्