कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।
हिजोको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरिएको थियो ।
आजको बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत सरकारको काम कारबाहीका विषयमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्