नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र पार्टीका भातृ तथा शुभेच्छुक सङ्गठनको गठन र विधानका विषयमा समेत छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्