अन्तरिम आदेशको निरन्तरता
काठमाडौं ।सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले आइतबार न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो ।







प्रतिक्रिया राख्नुहोस्