तपाईँ सुन्दै हुनुहुन्छः

नालामा डुबेर एक जनाको मृत्यु

झापा । झापामा नालामा डुबेर एक जनाको मृत्यु भएको छ ।

झापा गाउँपालिका– ४ सुकुम्वासी बस्तीमा आज बिहान सोही स्थानको कच्ची बाटोको नालीको पानीमा डुबेर स्थानीय ५५ वर्षीय मोहन मर्डीको मृत्यु भएको जल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button