मन्त्रिपरिषद्बाट बजेट पारित

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
सङ्घीय संसद्को आज अपराह्न बस्ने संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्नुहुने कार्यसूची छ ।







प्रतिक्रिया राख्नुहोस्