तपाईँ सुन्दै हुनुहुन्छः

रोङ गाउँपालिका–४ को अध्यक्षमा लेप्चा विजयी

इलाम । इलामको रोङ गाउँपालिका–४ को अध्यक्षमा लोपोन्मुख लेप्चा समुदायका राजकुमार लेप्चा विजयी भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवारी दिएका लेप्चाले ४ सय १० मत प्राप्त गरेका हुन । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य राईले ३ सय ४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button