बडिमालिका नगरपालिकाको मेयर/उपमेयरमा एमालेका उम्मेदवार विजयी
बाजुरा । बाजुरा सदरमुकाम स्थित बडिमालिका नगरपालिकाको मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी हुनुभएको छ।
विजयी खड्काले ४ हजार १९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याउनुभएको छ ।
त्यस्तै उपमेयरमा विजयी नेकपा एमालेकी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याउनुभयो । थापाकी प्रतिद्वन्द्वी राधिका सिंहले ३ हजार ३ सय ५१ मत पाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्