बर्दिबास–८ को अध्यक्षमा माओवादी केन्द्रका शमशेर सिंह निर्वाचित
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका-८ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शमशेर सिंह निर्वाचित भएका छन् ।
सिंहले ७ सय ५३ मत ल्याएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रुद्र बहादुर किंगरिंग मगरले ७ सय ४४ मत प्राप्त गरेका छन् ।
यो सँगै माओवादी केन्द्रले महोत्तरीको बर्दिबासबाट खाता खोलेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रवोध यादवले ३ सय ५३ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्