तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी माविबाट मतदान गर्नुहुने

fफाइल तस्बिर

काठमाडौँ । भोलि हुने स्थानीय तह निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने भएको छ ।

सभामुख सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुहुने उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button