तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सधैँ विकासको पक्षमा: अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँ विकासको पक्षमा रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले आफ्नो पार्टी विकासको पक्षमा लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button