तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको दिन बिदा दिने निर्णय

काठमाडौँ । सरकारले आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी सूचनामा नेपाल सरकार, मन्त्रिपरिषद्को हिजोको बैठकबाट स्थानीय निर्वाचनका दिन बिदा दिने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button