तपाईँ सुन्दै हुनुहुन्छः

आज ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार २ सय ५५ नमूनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १८ जना संक्रमण मुक्त भएका छन् भने १६ हजार १० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button