तपाईँ सुन्दै हुनुहुन्छः

आज २२ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ८ सय ३५ नमूना परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ७५ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज एक ५९ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button