तपाईँ सुन्दै हुनुहुन्छः

आज ४२ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

५ हजार ४ सय ७१ नमूना परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज ८६ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज एक ५० हजार १ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button