स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा “स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन हुनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई “स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्