न्याय सेवाका १८५ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गरेको छ । आज बसेको आयोगको बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ जनाको एकै पटक सरुवा गरेको हो ।
आयोगको बैठकले जिल्ला न्यायाधीशको लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीशमा सिफारिस समेत गरेको छ ।
सूची यस प्रकार छ ।







प्रतिक्रिया राख्नुहोस्