तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम फागुन १३ गते शुक्रवार दिउँसो १ः०० बजे पुनः बैठक बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा आजदेखि एमसीसीबारे छलफल प्रारम्भ हुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button