तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ३ सय १२ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

८ हजार ६ सय ९३ नमूना परिक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ९ सय ११ जना संक्रमित निको भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ ।

हाल देशभर १० हजार ९० सक्रिय संक्रमित रहेका छन् ।

आज एक लाख ३५ हजार ७ सय ९० जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button