तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारको प्रवक्तामा भण्डारी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्याम प्रसाद भण्डारी नियुक्त हुनुभएको छ ।

आयोगले सहसचिव भण्डारीलाई आजैका मितिदेखि प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button