तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक  

काठमाडौँ । नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न आज साँझ ६ः००बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बोलाएको हो  ।

त्यस्तै, एमालेले संसद् भवन, नयाँ बानेश्वरमा संसदीय दलको बैठक सोमबार ११ः०० बजेका लागि बोलाएको छ । एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ आउन भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button