स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरमा से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ४५ वर्षीय पुरन चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्