तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा धामी

बझाङ । प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा मकरराज धामी सर्वसम्मत चयन हुनुभएको छ ।

आज भएको प्रेस चौतारी नेपाल बझाङ शाखाको ७ औँ अधिवेशनबाट १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । अधिवेशनले मकरराज धामीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

उपाध्यक्षमा भुवनबहादुर सिंह र संञ्जिता धामी, सचिवमा रिदम सिंह, कोषाध्यक्षमा सुशील विष्ट, सहसचिवमा सुरेश धामी र मनीषा सिंह चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button