तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभकामना

File Photo

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्विटमार्फत शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button