राष्ट्रिय सभामा एमाले सांसदको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं।राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूको अवरोधपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।
बैठक स्थगित गर्नुअघि उहाँले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्