तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुक सहित एक जना पक्राउ

सुनसरी । मोरङ मिकल्लाजुङ गाउँपालिका ५ का  ४३ वर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

हिजो दिनको पौने ४ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । 
पक्राउ परेका लिम्बुको थप अनुसन्धान भइरहेको छ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button