तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक ३ बजे बस्ने

file photo

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आजै दिउसो ३ बजे लाई सरेको छ ।

बिहान ११ बजेका लागि तय भएको बैठक केही तयारी नपुगेका कारण दिउँसो ३ बजेसम्मका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button