तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा जनै पूर्णिमाको शुभकामना

File Photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनै पूर्णिमा तथा क्वाँटी पुन्हीको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

समाजिक संजाल टिव्टमार्फत उहाँले सबै स्वदेश तथा विदेशमा बस्नु हुने नेपालीलाई शुभकामना ब्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button