बालुवाटारमा ७० औँ मदन जन्मजयन्ती विशेष समारोह : प्रधानमन्त्रीले सम्बोधन गर्नुहुँदै (लाइभ)

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ। मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।
हेर्नुहोस् विशेष समारोहको अवसरमा आयोजित विशेष कार्यक्रम लाइभ








प्रतिक्रिया राख्नुहोस्